बुधबार, ११ जेष्ठ, २०७९

स्याङ्जाको वालिङमा जीप दुर्घटना : १३ जनाको मृत्यु

भैरब खबर डटकम संवाददाता, शनिबार, ३१ बैशाख, २०७९

स्याङ्जाको वालिङमा जीप दुर्घटना : १३ जनाको मृत्यु

स्याङ्जा - स्याङ्जा वालिङ- १४ काे अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाकाे ज्यान गएकाे छ । १० जना घाइते भएका छन् ।

मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे  ग २ च ३०२६ नम्बरकाे जीप  पर्वत जोड्ने माथिल्लो सडकबाट झरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घाईतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयाे ।

अहिले उद्धारको कार्य जारी छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ । घाइतेहरुको गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लैजाने तयारी भइरहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif