बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

इन्टरनेट ब्राउजर ‘इन्टरनेट एक्स्प्लोरर’ सदाको लागि बन्द

भैरब खबर डटकम संवाददाता, शुक्रबार, ३ असार, २०७९

इन्टरनेट ब्राउजर ‘इन्टरनेट एक्स्प्लोरर’ सदाको लागि बन्द

पाल्‍पा- कुनै समय इन्टरनेट क्षेत्रमा एकक्षत्र राज गरेको इन्टरनेट ब्राउजर ‘इन्टरनेट एक्स्प्लोरर’ सदाको लागि बन्द भएको छ ।

एक वर्ष पहिलानै माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररलाई जुन १५ , २०२२ देखि सदाको लागि बन्द गरिने घोषणा गर्दै प्रयोगकर्ताहरुलाई माइक्रोसफ्टकै अर्को वेब ब्राउजर ‘माइक्रोसफ्ट एज’ प्रयोग गर्न अपिल गरेको थियो ।

माइक्रोसफ्ट एज इन्टरनेट एक्सप्लोरर भन्दा छिटो, अधिक सुरक्षित र अधिक आधुनिक ब्राउजर भएको कारण यसको प्रयोगलाई प्रोत्साहन गरिएको माइक्रोसफ्ट एज इन्टरप्राइजेजका निर्देशक सेन लिन्डेर्सेको भनाइ छ ।

माइक्रोसफ्टले सन् १९९५ मा इन्टरनेट एक्सप्लोररको पहिलो संस्करण जारी गरेको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif