बुधबार, ११ जेष्ठ, २०७९

नेपालमा गुगल पे, फोनपे र पेटीएम सञ्चालनमा आउँदै

भैरब खबर डटकम संवाददाता, शुक्रबार, १३ फाल्गुन, २०७८

नेपालमा गुगल पे, फोनपे र पेटीएम सञ्चालनमा आउँदै

काठमाडौं- नेपालमा पनि पेटीएम, गुगल पे र फोनपे सञ्चालनमा आउने भएका छन् ।

गेटवे पेमेन्ट सर्भिस प्रालिले भारतस्थित एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपाल (युपीआई नेपाल) सञ्चालनको सम्झौता गरेसँगै यो प्रक्रिया अघि बढेको हो ।

दुई बीचमा सम्झौता भएर प्रक्रिया थालनी भएसँगै भारत जाँदा वा त्यहाँबाट अनलाइन सेवामार्फत सिधैँ नेपालका कुनै पनि बैंक खाता वा वालेट खातामा रकमान्तर गर्न सकिनेछ । लगभग अबको तीन महिनाभित्र यस सेवा पूर्ण रुपमा सचारु हुने बताइएको छ ।

साथै कुनै पनि भारतीय वा नेपालीले जहाँबाट पनि क्युआरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने छन् ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif