शुक्रबार, १० चैत्र, २०७९

भारतमा थप ३ लाख ३३ हजार जनामा कोरोना संक्रमण पुष्टि, ५२५ जनाको मृत्यु

भैरब खबर डटकम संवाददाता, आईतवार, ९ माघ, २०७८

भारतमा थप ३ लाख ३३ हजार जनामा कोरोना संक्रमण पुष्टि, ५२५ जनाको मृत्यु

दिल्‍ली-भारतमा एकैदिन थप ३ लाख ३३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ३३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

शनिबारको तुलनामा ४ हजार १ सय ७१ कम मानिसमा संक्रमण पुष्टि भएको हो । त्यस्तै गत २४ घण्टामा ५ सय २५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif