मंगलवार, १४ मंसिर, २०७८

advertisement_1619539395.gif

आज भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलासँग पूर्वमन्त्री हृदयेश त्रिपाठीद्वारा भेटवार्ता

सुरेश यादव, बिहीबार, २ मंसिर, २०७८

आज भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलासँग पूर्वमन्त्री हृदयेश त्रिपाठीद्वारा भेटवार्ता

पूर्वमन्त्री हृदयेश त्रिपाठीले भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलासँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा रहेका त्रिपाठीले आज मन्त्रालयमा पुगेर विदेश सचिव श्रृंगलासँग भेटवार्ता गरेका हुनु । विदेश मन्त्रालयका प्रवक्ता अरिन्दमले भेटवार्ताको तस्विर सार्वजनिक गरेका छन् ।

विदेश सचिव श्रृंगलाले त्रिपाठीले स्वास्थ्यमन्त्री हुँदा कोभिडकालमा खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन् । पछिल्लो समय नेपालका नेताहरु भारत जाने क्रम बढेको छ । केही दिनअघिमात्रै नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह भारत पुगेर फर्किएका छन् । यसअघि महामन्त्री शशांक कोइराला पनि दिल्ली पुगेर फर्किएका छन् । उनी दिल्लीमै उपचार गराईरहेका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न गएका थिए ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif