सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

प्रतापपुर गाउपालिका वडा न ४को पचफेडा मा भिषण आगलागी लाखौको क्षति

bhairab khabar, बुधबार, ११ चैत्र, २०७७

प्रतापपुर गाउपालिका वडा न ४को पचफेडा मा भिषण आगलागी लाखौको क्षति

नन्दु यादव ,चैत११नवलपरासी 

पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा न ४को पचफेडामा आज भिषण आगलागि भएको छ ।स्थानिय उमेश राजभरको घरमा भोजको लागि खाना पकाईरहेको खाना पकाउने ग्यास अचानक पडकेर आग लागि भएको पचफेडा प्रहरी चौकिका ईन्चार्ज धनबहादुर थापा ले बताउनु भयो ।आगलागि बाट राजकुमार राजभर, उमेश राजभर र रबिन्द्र राजभर को घर जलेर पुर्ण रुपमा नष्ट भएको थापाले बताउनु भयो ।जसमा उमेशराजभर को ७लाख९२हजार ,रबिन्द्र राजभरको ५लाख७५हजार र राजकुमार राजभरको१०लाख३४हजार गरि कुल २४लाख १हजार बराबर क्षति भएको बताईएको सशस्त्र प्रहरी बल का निरिक्षक धनबहादुर बुढाथोकी ले जानकारी दिनु भयो।आगलागि भएपछि तत्काल नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानिय लगायतले तत्काल आगलागि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल भैरवपुरका निरिक्षक गणेश पाण्डे ले बताउनु भयो।आगलागिको परिवारलाई प्रतापपुर गाउपालिका वडा न ४ का वडा अध्यक्ष जन्त्री प्रसाद बरईले तत्काल चामल दाल तरकारी र त्रिपाल उपलब्ध गराउने बताउनु भयो ।

प्रतापपुर गाउपालिका वडा न ४को पचफेडा मा भिषण आगलागी लाखौको क्षति

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif