सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

रूरू क्षेत्र गाउँपालिकाले अपांग परिचय पत्र नविकरण तथा वितरण

भैरब खबर डटकम संंवाददाता, शनिबार, ४ बैशाख, २०७८

रूरू क्षेत्र गाउँपालिकाले अपांग परिचय पत्र नविकरण तथा वितरण

रुरु क्षेत्र गाउँपालिका गुल्मीले सनिबार रुरु क्षेत्र गाउँपालिका वडा न६ रिमुवामा अपांगता परिचय पत्र नवीकरण तथा बितरण कार्य सम्पन्न गरेको छ ।

शुक्रबार देखि सुरु गरिएको शिविरमा ६५ जनाले सेवा लियका हुन जस्मा ५३ जनाको नविकण र१२ जनाको नया परिचय पत्र प्रदान गरिएको कार्यक्रमक कि प्रमुख अतिथि एवम पालिकाकि उपाध्यक्ष लक्ष्मी देबि पन्थले बताउनु भयो । परिचय पत्र हस्तान्तरण गर्दै प्रमुख अतिथि उपाध्यक्ष पन्थले समाजमा हरेक प्रकारका अपांगहरु रहेकाले स्वास्थको कार्यबिधि अनुसार परिचय पत्र वितरण गरिएको र कसैलाई पनि पक्षपात नगरियको बताउनु भयो वितरण कार्यक्रममा पालिकाका स्वास्थ शाखा प्रमुख छत्र बहादुर अधिकारी , वडा न २ का वडा अध्यक्ष घन्याम अर्याल , वडा न६ का वडा अध्यक्ष गिर बहादुर सिन्जालि, स्वास्थ केन्द्रका डा बिकास पन्थि, ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी नायब निरीक्षक शालिकराम थापा कार्यपालिका सदस्य बुद्धि मति लामिछाने , समितिकि रेणुका पन्थि पत्रकार जन्प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

शिविरमा प्राय गरि खुट्टाका समस्या भएका दृस्ठि बिहिन भएका र बोल्न नसक्ने खालाका अपांगताको संख्या रहेको डा पन्थिले जान्कारि दिनुभयो ।शिबिरआइतबार वडा न१ मा समापन हुने रिडीबाट सहकर्मी चुरामणि तिमिल्सिनाले समाचार पठाउनु भएको छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif