मंगलवार, १४ मंसिर, २०७८

advertisement_1619539395.gif

आज देखि मंसिर २२ गते सम्‍म तानसेन-रिडी-तम्‍घास सडक खण्‍ड दैनिक ११ घण्टा बन्द हुने

भैरब खबर डटकम संवाददाता, बुधबार, ८ मंसिर, २०७८

आज देखि मंसिर २२ गते सम्‍म तानसेन-रिडी-तम्‍घास सडक खण्‍ड  दैनिक ११ घण्टा बन्द हुने

पाल्पा र गुल्मीको तानसेन–तम्घास सडकखण्ड आजदेखि दैनिक ११ घण्टा बन्द हुने भएको छ । तानसेन–रिडी–तम्घास सडकखण्डको पाल्पा जोर्ते भीर आसपास क्षेत्रमा बाटो चौडा गर्ने कार्य भइरहेकाले आउँदो २२ गतेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

यो सडक दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ । सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावस्यक बाहेकका गाडीलाई रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाले सूचना निकालेर जनाएको हो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif