मंगलवार, ३१ श्रावण, २०७९

advertisement_1659249309.gif

बाह्रमण समाज नेपाल पाल्पाको तेस्रो साधारणसभा एवम अधिवेशन सम्पन्न

भैरब खबर डटकम, आईतवार, १ चैत्र, २०७७

बाह्रमण समाज नेपाल पाल्पाको तेस्रो साधारणसभा एवम अधिवेशन सम्पन्न


पाल्पा 
ब्राह्मण समाज नेपाल पाल्पाको तेस्रो साधारणसभा एवं अधिवेशन तानसेन २ नारायणथान फुलवारिमा एक समारोह विच सम्पन्न भएको छ ।
ब्राह्मण समाज नेपाल पाल्पाका का।वा। अध्यक्ष श्री होमनाथ न्यौपानेको शभापतित्वमा सँचालित उक्त कार्यक्रमको प्रमुख अतिथिमा ब्राह्मण समाज नेपाल केन्द्रीय कार्य सम्पादन समितिकी सचिव राधिका न्यौपाने, विशिष्ट अतिथिमा विश्वहिन्दु महासँघका पाल्पा जिल्ला अध्यक्ष रामहरि अर्याल, बिशिस्ट  अतिथिमा डा। राम प्रसाद ज्ञवाली, अतिथिमा केन्दिय पार्शद पोषकान्त वस्याल, जेष्टनागरिक ९० वर्षिय गुरुदत्त भट्टराई लगायतका व्यक्ति अतिथिको रुपमा रहनुभएको थियो । 

 

बाह्रमण समाज नेपाल पाल्पाको तेस्रो साधारणसभा एवम अधिवेशन सम्पन्न

कार्यक्रममा धर्मचन्द्र नेपालले उपस्थित सम्पुर्ण महानुभावहरुलाई स्वागत गर्नु भएको थियो भने प्रमुख अतिथले दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा पं।होमनाथ न्यौपानेले स्वस्तिवाचन गर्नुको साथै ब्राह्मण समाज नेपालको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ततपश्चातको शुभकामना मन्तव्यको क्रममा रामहरि अर्याल डा।राम प्रसाद ज्ञवालि पोषकान्त वस्याल र प्रमुख अतिथिले ब्राह्मण समाजको वारेमा आआफ्नो विचार राख्नुभएको थियो ।

 साथै सहि अवसरमा साधारणसभा पनि सम्पन्न भएको छ ।  तानसेन नगर कार्य समिति र जिल्ला कार्यसमिति गरि दुवै समितिको निर्वाचन सम्पन्न भएको छ जसमध्ये तानसेन नगर कार्यसमितिमा क्रमशअध्यक्षमा  हरि शँकर वस्याल,उपाध्यक्ष केशवराज वस्याल,सचिव जयराम सापकोटा,कोषाध्यक्षनोद प्रसाद वस्याल,सदस्यमा लोकनाथ घिमिरे ,भगवती वस्याल ,भगवती पान्डे ,विण्णु प्र गौतम ,गँगाधर भट्टराई हरेका छनभने अन्य सदस्य छुटेका वडावाट मनोनित गरिने छ । यसै गरि भेलाले जिल्ला कार्य समितिको निर्वाचन समेत सम्पन्न गरेको छ जसको अध्यक्षमा धर्मचन्द्र नेपाल उपाध्यक्षमा थिरादेवी न्यौपाने, सचिवमा पुर्षोत्तम अर्याल,सहसचिवस् तुल्सादेवी गैरे, कोषाध्यक्ष मुक्तिराम वस्याल सदस्यमा यादव पोखरेल, सदस्य जयराम सापकोटा,सदस्यमा डुकुलराज ढकाल, सदस्य गोविन्द प्र। ढुँगाना, सदस्यमा विण्णु प्र वस्याल,सदस्य तुल्सि प्र न्यौपाने,   सदस्य मैयादेवि घिमिरे, रहनुभएको छ । भने वाँकी सदस्य छुटेका स्थानवाट मनोनित गरिनेछ।

यसै गरि आजैको भेलावाटै सल्लाकार समितिको समेत मनोनयन गरेको छ जसकोवरिष्ठ सल्लाकारमा श्रीहोमनाथ न्यौपानेसल्लाकारमा रामहरि अर्याल सल्लाकारमा डा राम प्रसाद ज्ञवालीसल्लाहकार गोविन्द नेपाल रहनु भएको छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif