सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

बगनासकाली गाउँपालिकाले कोरोना कारण मृत्युु परिवारलाई २५ हजार दिने

सन्ताेष गहतराज, बिहीबार, २० जेष्ठ, २०७८

बगनासकाली गाउँपालिकाले कोरोना कारण मृत्युु परिवारलाई २५ हजार दिने

पाल्पा-जिल्लाको बगनासकाली गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहात स्वरुप आर्थिक राहात दिने निर्णय गरेको छ ।   गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालका अनुसार  मंगलबार बसेको गाउँकार्यपालिकाको बैठकले कोभिड संक्रमणका कारण मृत्यु भएका परिवारको लागि प्रति परिवारलाई नगद २५ हजार दिने निर्णय भएको गाउँपालिका अध्यक्ष बस्यालले जानकारी दिनुभयो ।

बुधवार बसेको गाउँकार्यपालिका वैठकले उपाध्यक्ष सरस्वती चिदी, योजना शाखा प्रमुख भरत घिमिरे र गाउँपालिका भित्र संक्रमित भएका सबै नागरिकहरुमा सिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको प्रवत्ता लक्ष्मी अधिकारीले बताउनुभयो ।

जिल्लामा कोरोना भाइरसलको दोस्त्रो लहरले माहामारीको रूप लिइ रहेको र संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई आर्थिक भारमा नपरोस भनी गाउँपालिकाले आर्थिक सहयोग गर्ने निणय गरेको गाउँपालिकाले जनाएको छ ।  बगनासकाली गाउपालिकामा कोरोना संक्रमणको पहिलो लहरमा ७ जना र दोश्रो लहरमा अहिले सम्म ९ जनाको ज्यान गुमाएका छन  ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif