सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

एक हप्तामा पाटी एकताकाे टुङ्गो;एमालेका प्रवक्ता ज्ञवाली

सन्ताेष गहतराज, सोमबार, ११ श्रावण, २०७८

एक हप्तामा पाटी एकताकाे टुङ्गो;एमालेका प्रवक्ता ज्ञवाली

पाल्पा-नेकपा एमालेका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले एकहप्ता भित्र पाटी एकताको टुङ्गो लागि सक्ने बताएका छन । गृह जिल्ला गुल्मीबाट काठमाडौ फर्किने क्रममा सोमबार पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्वोधन गर्दै प्रवक्ता ज्ञवालीले पार्टी एकताको छिनोफानो एकहप्ता भित्र टुङ्गिने बताएका हुन ।
कार्यदलले तयार पारेको १० बुदे आधारमा रहेर पार्टी एकता हुने, एकहप्ता भित्र पनि नेता माधव नेपाललगायत तत्काल नआएमा पाटी एकताको ढोका खुला राख्दै माधव पक्षलाई कुरेर नवस्ने प्रवक्ता ज्ञवालीले बताए ।
जुन दिन पाटीमा फर्किनुहुन्छ सोही दिन पुरानै जिम्मेवारी दिइने छ तर अव कुरेर बस्ने स्थिती छैन प्रवक्ता ज्ञवालीले भने । विपक्ष दलको नेतालाई सरकार प्रमुख बनाउदासम्म पनि पार्टी एकता जोगाउन अध्यक्षले भुमिका खेल्दासम्म एकतामा नआउनु भनेको एकता नचाहेको अर्थ बुझिने नेता ज्ञवालीले दावी गरे ।
उनले सर्वोच्च अदालतले गरेको फैसला गलत, संविधान विपरित, संविधानको अपव्याखा भएकोले कार्यकर्ताहरुलाई गाउँ गाउँमा पुगी भण्डारफोर गर्ने निर्देशन दिए ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif