बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

हरितालिका तीजकाे अवसरमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न

माया बस्‍याल, शुक्रबार, १७ भाद्र, २०७९

हरितालिका तीजकाे अवसरमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न

पाल्‍पा- हरितालिका तीजकाे अवसरमा सराई युवा क्लब सराईकाे आयाेजनामा सञ्चालन भएको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगिता भदौ ११ गते देखि सराई खेल मैदानमा सञ्चालन भएको थियो भने प्रथम विस्कुनडाँडा युवा क्लब , द्वितीय सराई युवा क्लब , तृतीय ओलेस युवा क्लब , सान्वना चिर्तुङ्ग युवा क्लब देविनगर का टिम भएका छन् । भने प्रथम हुनेलाई २० हजार नगद मेडल र प्रमाणपत्र , द्वितीय हुनेलाई १४ हजार नगद मेडल र प्रमाणपत्र , तृतीय हुनेलाई ८ हजार नगद मेडल र प्रमाणपत्र साथै सान्त्वना हुनेलाई नगद रु ३ हजार रुपैयाँले सम्मान गरिएकाे छ भने उत्कृष्ट खेलाडी बिस्कुनडाँडा युवा क्लबका रेशम बि क लाई पनि सम्मान गरिएको छ । कार्यक्रम का प्रमुख अतिथि एवम् माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी वडा सदस्य मान बहादुर रानाले शुभकामना दिदै खेलाडीलाई खेल प्रति अग्रसर भएर लाग्न पनि आग्रह गर्नु भएको थियो ।

कार्यक्रम सराई युवा क्लब अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षता एवम् क्लबका सचिव माया बस्यालले सञ्चालन गर्नु भएको थियोे

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif