सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

जाेर्तेमा मालबाहक ट्रक दुर्घटना २ घाइते

भैरव खबर संवाददाता, शनिबार, ८ जेष्ठ, २०७८

जाेर्तेमा मालबाहक ट्रक दुर्घटना २ घाइते

 पाल्पा-जिल्लाको  जोर्तेमा मालबाहक ट्रक दुर्घटना भएको छ । विहान करिब पौने ६ बजेतिर बुटवल  बाट तम्घास  तर्फ आइरहेको ना २ ख ९५८२ न को ट्रक  रिब्दिकोट गाउँपालिका वडा न २ जोर्तेमा दुर्घटना  ग्रस्त भएको  हो।ट्रकमा चालक सहित २ जना रहेका थिए  ।

२ जनालाई  नै प्रहरी चौकी अर्गली पाल्पाले उद्वार गरि युनाइटेड  मिसन अस्पताल  पठाएको प्रहरीले जनाएको छ। घाइते हुनेहरुमा चितवनका  अन्दाजी  बर्ष  ४५ का  चालक  हिरलाल  चौधरी र सोही  जिल्लाका  अन्दाजी  बर्ष  २८ का सहचालक सिकारम चौधरी  रहेको प्रहरीले जनाएको छ ।   

घाइते मध्य चालक चौधरीलाइ हात खुट्टा  मुख तथा सरिरमा चोटपटक लागेको छ  भने सहचालक सिकारामलाइ हातमा चोट लागेको  छ । ट्रककाे  दुर्घटना  ब्रेक नलागेर भएको प्रहरीको जनाएको छ । थप घटनाकाे बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif