सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

काङ्ग्रेस पाल्पाले अक्सिजन सिलिन्डर सहयोग गर्ने

भैरव खबर संवाददाता, आईतवार, ९ जेष्ठ, २०७८

काङ्ग्रेस पाल्पाले अक्सिजन सिलिन्डर सहयोग गर्ने

पाल्पा – जिल्लामा काेराेना संक्रमित  मानिसहरूकाे सख्या दिन प्रतिदिन बढिरहेको समयमा अस्पतालहरूमा अक्सिजन कमि भइरहेको बेला संक्रमित  बिरामीकाे उपचारमा सहयाेग हुने गरी नेपाली कांग्रेस पाल्पाले अक्सिजन सहयाेग गर्ने भएकाे छ । काेराेना बिरामीकाे उपचारमा सहयाेग हुने गरी कांग्रेस पाल्पाले अक्सिजन सिलिण्डर उपलब्ध गर्न लागेकाे हाे ।  नेपाल भारत अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाको आर्थिक सहयोग र नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर रानाको नेतृत्वमा सो अक्सिजन सिलिण्डरहरु रिफिल गरी सहयोग गर्न लागिएकाे हाे ।  जिल्लाका विभिन्न अस्पताललाइ अक्सिजन सिलिण्डर उपलब्ध गर्ने गरी तयारी भइरहेकाे कांग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरेले जानकारी दिनुभयाे । उहाँका अनुसार कांग्रेसले ५० सिलिण्डर अक्सिजन सहयाेग गर्न लागेकाे हाे । कांग्रेस पाल्पाले यसअघि तानसेनमा रहेकाे पार्टी कार्यालय आइसोलेसन बनाउन दिने निर्णय गरिसकेकाे छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif