सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

खुकुलो हुदै असार २२ गते सम्म लम्बियो लकडाउन

सन्तोष गहतराज, शनिबार, १२ असार, २०७८

खुकुलो हुदै असार २२ गते सम्म लम्बियो लकडाउन

पाल्पा -जिल्लामा जारी भएको निषेधाज्ञा केही खुकुलो बनाइ असार २२ गते सम्म लम्बाइएको छ । अब पाल्पामा सार्वजनिक सवारी, विद्यालय, धार्मिक संघ संस्था, शैलुन, पार्लर, होटल तथा रेष्टुराँ बाहेकका पसलहरु खुल्ने भएका छन । भने निषेधाज्ञा थप १० दिन थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको डिसिसिएमसिको बैठकले पसलहरु विहान ७ बजेदेखि १२ बजेसम्म खोल्ने निणर्य गरेको छ । बैंक तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि ५ बजेसम्म खुल्नेछन् ।
 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif