सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

लुम्बिनी आवाज डटकमको उत्कृष्ट पत्रकारमा पश्चिम् नवलपरासीका सागर पौडेल सम्मानित

bhairab khabar, शनिबार, २८ चैत्र, २०७७

लुम्बिनी आवाज डटकमको उत्कृष्ट पत्रकारमा पश्चिम् नवलपरासीका सागर पौडेल सम्मानित

पत्रकार सागर पौडेल लुम्बिनी आवाज डटकमको उत्कृष्ट पत्रकारमा सम्मानित हुनु भएको छ । पश्चिम् नवलपरासीको सुनवलमा रहेर पत्रकारिता गर्दै आउनु भएका पत्रकार पौडेल लाई आज सम्मान गरेको हो।
काठमाडौमा केन्द्रिय कार्यलय रहेको लुम्बिनी आवाज डटकमले लुम्बिनी प्रदेशको जिल्ला अर्घाखाँचीको सन्धिखर्कमा शाखा कार्यलय बनाएर देशै भरीको समाचार सम्प्रेषण गर्दै आएको छ । 
लुम्बिनी टाईम्स प्रा। लि। द्वारा संचालित लुम्बिनी आवाज डटकमको २०७८ सालको क्यालेन्डर बिमोचन, नेपाल पत्रकार महासंघ अर्घाखाँची साखाका नव निर्वाचित पत्रकार महासंघका पदाधिकारीहरु सम्मान कार्यक्रम तथा नया वर्षको शुभकामना आदनप्रदान कार्यक्रमको अबसरमा उहाँ लाई सम्मान गरिएको हो 

पश्चिम् नवलपरासी मा रहेर पनि सत्य तथ्य कलम चलाएर लुम्बिनी आवाज डटकम लाई अग्र स्थानमा ल्याउन अहम भुमिका खेलेको भन्दै पत्रकार पौडेल लाई खादा ओढाई प्रशंसा पत्र प्रदान गरेर सम्मानीत गरीएको थियो ।

२०७३ साल देखि नेपाली पत्रकारितामा कलम चलाउदै आउनु भएका पौडेल नेपाली लोकदोहिरी गितका नव सर्जक , सामाजिक अभियान्ता , साहित्यक क्षेत्रमामा कलम चलाउदै आउनुभएको छ ।
 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif