सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

मेरूदण्ड पिडित रम्बा विकलाई आर्थिक सहयोग

भैरव संवाददाता, मंगलवार, ५ आश्विन, २०७८

मेरूदण्ड पिडित रम्बा विकलाई आर्थिक सहयोग

पाल्पा-जिल्लाको तानसेन नगरपालिका वडा न ८ छापकी घर भएकि मेरुदण्ड पिडित रम्बा विकलाई समाजसेवी भिमलाल अधिकारी आर्थिक सहयोग गर्नुभएको छ । 
विगत लामो समय देखि मेरुदण्ड काम गर्न छाडे पछि ओछ्यानमा पल्टि रहेकी विकलाई अधिकारीले आर्थिक सहयोग स्वरूप २ हजार ७ सय ५ रूपैया सहयोग गर्नुभएको हो । 

अधिकारीले आफ्नो स्वर्गीय पिता मेघराज अधिकारीको सम्झनामा सहयोग स्वरूप रकम प्रदान गर्नुभएको हो । भैरव खबर डट कममा प्रकासित समचारको अध्ययन पश्चात् विकलाई आर्थिक सहयोग प्रदान गरेको बताउनुभयो । 

रम्बा विक घाँस काट्ने क्रममा दुर्घटना परे पश्चात् मेरुदण्डले काम गर्न छाडे पछि खाना,बस्न र हिडडुल गर्न सक्नुहुदै विगत लामो समय देखि उहा ओछ्यानको भर हुनुभएको छ । श्रीमान र श्रीमती मात्र रहेको विक घरमा आम्दानी गर्ने मानिस नहुदा परिवारको बिच्ली भएको छ । 

हाल साउद बस्दै आउनु भएका अधिकारीले उपचारमा थप सहयोग पुगोस भनी रकम हस्तान्तरण गरेको बताउनुभयो ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif