बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

मैत्री क्लब तानसेन पाल्पाको ४३ औँ वार्षिकोत्सब सम्पन्न

सन्‍तोष गहतराज, शुक्रबार, १७ भाद्र, २०७९

मैत्री क्लब तानसेन पाल्पाको ४३ औँ वार्षिकोत्सब सम्पन्न

पाल्पा- जिल्लाको सामाजिक कार्यमा सकृय रहेको क्लब मैत्री क्लब तासेन पाल्पाको ४३ औँ वार्षिकोत्सब सम्पन्न भएको छ । क्लबले वार्षिकोत्सबको अवसरमा एसईइ परिक्षमा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । क्लबले स्थापना दिवसको अवसरमा एस इइ परिक्षामा उत्तीर्ण क्लबका पदाधिकारीका छोरा छोरीहरूलाई सम्मान गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि तानसेन वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्यले क्लबले जिल्लाको सामाजिक क्षेत्रमा देखाएको सकृयता प्रशंसानिय रहेको बताउनुभयो । आगामी दिनमा क्लबले सामाजिक उत्तरदायित्वको भावना स्वरूप सामाजिक कार्यलाई अग्रसर रूपमा अगाडी बढाउन अनुरोध गर्दै क्लबसँग वडा कार्यालय सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

कार्यक्रममा पुर्व अध्यक्ष बुद्व रत्न शाक्य,क्लबका संरक्षक चित्र वलिराम सुवाल,सल्लाहकार सुमना शाक्यले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रमको अवसरमा एस ईइ परिक्षामा उत्तीर्ण क्लबका पदाधिकारीका छोराछोरीहरू मध्येबाट आहिस्ता शाक्य र सुजल बज्राचार्यलाई सम्मानित गरिएको थियो । कार्यक्रममा क्लबका कोषाध्यक्ष सन्दिप शाक्यले आर्थिक आय व्याय विवरण प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रम कल्बका अध्यक्ष धिरेन्द्र राज शाक्यको अध्यक्षता ,सचिव सुरेन्द्र श्रेष्ठको सञ्चालन र मनिशा शाक्य को स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif