सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

माथागढीको सुर्काबास स्थित गोठादी टिप्पर दुर्घटना,एकको मृत्यु

bhairab khabar, बुधबार, ८ बैशाख, २०७८

माथागढीको सुर्काबास स्थित गोठादी टिप्पर दुर्घटना,एकको मृत्यु

पाल्पा।।बुधबार जिल्लाको माथागढीमा टिप्पर दुर्घटना भएको छ । दुर्घटनामा परि टिप्पर चालकको मृत्यू भएको छ । माथागढी गाउपालिका जवडा न ५ सुर्काबास स्थित गोठादी सुनवल कच्चि सडक खण्डमा सुनवलबाट माथागढी गा पा ५ स्थित रहेको चुनढुङ्गा खानी तर्फ आउँदै गरेको लु २ ख ३६३६ नं को टिप्पर दुर्घटना भएको हो ।

खाली टिप्पर सडकदेखी अन्दाजी १ सय मिटर तल खस्न जाँदा टिप्पर चालक जिल्ला सल्यान बस्ने बर्ष ३७ को भोला राम बोहोरा घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । सवारी दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले  जनाएको छ । 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif