सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

नेपाल कम्युनिस्ट पाटी विप्लव नेतृत्वकि पाल्पा जिल्ला इन्र्चाज वि क नेपाल कम्युनिस्ट पाटी ओली समुहमा प्रवेश

भैरब खबर डटकम, बिहीबार, २० फाल्गुन, २०७७

नेपाल कम्युनिस्ट पाटी विप्लव नेतृत्वकि पाल्पा  जिल्ला इन्र्चाज वि क नेपाल कम्युनिस्ट पाटी ओली समुहमा प्रवेश

सन्तोेष गहतराज 
पाल्पा ।।।नेपाल कम्युनिस्ट पाटी ने क पा नेत्र विक्रम चन्दंको नेतृत्व गदै आउनु भएकी  पाल्पा जिल्ला इन्चार्ज पार्वती वि क नेपाल कम्युनिस्ट पाटी ने क पा ओली समुहमा एक कार्यक्रमका बिच प्रवेश गर्नु भएको छ । बिहिवार पत्रकार सम्मेलन गर्दै आफु आधिकारिक रूपमा नेपाल कम्युनिस्ट पाटी ओली समुहमा प्रवेश गरेको बताउनु भयो । 

आफु फागुन  ७ गतेबाट विप्लव नेतृत्व कम्युनिस्ट पाटीबाट राजिनामाको विज्ञप्ति दिई स्वतन्त्र रहनु भएकि  वि क अहिले केपि ओली समुहमा प्रवेश गर्नु भएको हो । उहाँलाई नेपाल कम्युनिस्ट पाटी ने क पाका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला अध्यक्ष नारायण आर्चाय,संविधान सभा सदस्य एवम केन्द्रीय सदस्य नारायणी शर्मा केन्द्रीय सदस्य रामजी रायमाझी लगाएतले स्वागत गर्नु भएको थियो । 

नेपाल कम्युनिस्ट पाटी विप्लव नेतृत्वकि पाल्पा  जिल्ला इन्र्चाज वि क नेपाल कम्युनिस्ट पाटी ओली समुहमा प्रवेश

स्वागत गर्दै पाल्पा जिल्ला अध्यक्ष एवम लुम्बिनी प्रदेश सभा सदस्य नारायण आर्चायले स्वागत गर्दै पछिल्लो समयमा मानिसहरू ओली समुहमा प्रवेश गर्ने क्रममा बढेकोले आफ्नो समुहमा आउने मानिसहरूलाई आफुहरूले स्वागत गर्ने बताउनु भयो । 
पाटी प्रवेश गर्दै पार्वती विकले आगामी दिनमा सशक्त भइ आन्दोलनमा सहभागी हुने ,जन अपेक्षा अनुसार काम गर्ने बताउनु भयो । पाल्पा जिल्लामा उहाले विगत लामो समय देखि  विप्लव नेतृत्वको कम्युनिस्ट पाटीको पाल्पा जिल्ला संयोजक भइ काम गर्नु भएको थियो । विक सिगो माओवादी पाटी हुदा पाल्पा जिल्लाकोृ सचिवालय सदस्य,मगरात राज्य सदस्य,हुदै मोहन बैधले नेतृत्वको पाल्पा जिल्ल कार्यालय सदस्य हुदै नेत्र विक्रम चन्दं नेतृत्वको पाल्पामा जिल्ला संयोजक भई काम गन् भएको थियो र अहिले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पाल्पामा जिल्ला इन्र्चाजबाट राजिनामा दिई स्वतन्त्र रहनु भएको थियो र अहिले ओली समुहमा प्रवेश गनु भएको छ । 

 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif