मंगलवार, ३१ श्रावण, २०७९

advertisement_1659249309.gif

पाल्पा बस दुर्घटनामा परि घाइते भएका घाइतेहरूकाे पहिचान खुल्याे: मृतकहरूको हुन बॉंकी

भैरब खबर डटकम संवाददाता, आईतवार, ८ श्रावण, २०७९

पाल्पा बस दुर्घटनामा परि घाइते भएका घाइतेहरूकाे पहिचान खुल्याे: मृतकहरूको हुन बॉंकी

पाल्पा – पाल्पाको रिब्दीकोट गाउँपालिका –२, लघुवामा बस दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ । तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा आइतबार बेलुकी साढे ४ बजेतिर दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई पुरुष र चार महिला रहेको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ ।

अहिलेसम्म मृतकको पूर्ण पहिचान हुन नसकेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । बाग्लुङ्को बुर्तिबाङ्देखि बुटवलका लागि हिँडेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट एक सय ५० मीटर तल खसेको होे ।

दुर्घटनामा परी घाइते भएका १६ जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । बाँकी १४ जनाको अवस्था सामान्य छ ।

घाइतेहरुको विवरण :-

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif