सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

पाल्पाको चर्चरेमा ट्रक दुर्घटना, तीन घाइते

भैरब खबर डटकम, बुधबार, १३ श्रावण, २०७८

पाल्पाको चर्चरेमा ट्रक दुर्घटना, तीन घाइते

पाल्‍पा/साउन १३-पाल्पाको तिनाउँ गाउँपालिका चर्चरेमा ट्रक दुर्घटना भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन। आज करिब ४ बजेको समयमा पाल्पाबाट बुटवल तर्फ जादै गरेको लु २ ख ४४९९ नम्बरको ट्रक दुर्घटना भएको जिल्‍ला प्रहरी कार्यालय पाल्‍पाले जनाएको छ ।

ट्रक दुर्घटनामा परि ट्रक चालक नवलपरासी जिल्ला सुनवल नगरपालिका ९ बस्ने बर्ष ४३ का मोहन भट्टराई,रुपन्देही बुटवल १३ बस्ने बर्ष ३० का धिरज शाह, नवलपरासी प्रतापपुर ९ बस्ने बर्ष ३८ का रामराज च्यामर घाईते भएका छन ।

घाईतेहरुको तानसेन स्थित लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif