सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

पाल्पा काेराेना अपडेट;२३ जना संक्रमित थपिए १४ जना निकाे

भैरव संवाददाता, बिहीबार, २१ आश्विन, २०७८

पाल्पा काेराेना अपडेट;२३ जना संक्रमित थपिए १४ जना निकाे

पाल्पा–पाल्पामा २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका २ जना,रैनादेवी छहरा गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका ११ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल १५८ जनाको कोरोना परीक्षण गरिएकोमा २३ जना संक्रमित भएका छन् ।

यस्तै स्वास्थ्य कार्यालयले बिहीबार १४ जना संक्रमित निको भएको जनाएको छ । यो सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १४१पुगेको छ । सक्रिय संक्रमितमध्ये १२३ जना होम आइसोलेसनमा र १८ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif