सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

पाल्पा काेराेना अपडेट:शुक्रबार थपिए ३३ संक्रमित ६४ जनाले जिते काेराेना

सन्ताेष गहतराज, शुक्रबार, २१ जेष्ठ, २०७८

पाल्पा काेराेना अपडेट:शुक्रबार थपिए ३३ संक्रमित ६४ जनाले जिते काेराेना

पाल्पा -जिल्लामा शुक्रबार  थप  ६४ जनाले काेराेना भाइरस विरूद्वकाे लडाइँ जितेका छन । माथागढीका जना २,रामपुरका २१ जना,पुर्वखाेलाका २ जना,रैनादेबी छहराका ३ जना,रम्भाका १  जना,बगनासकालीका ५ जना,तिनाउका ६  जना,रिब्दिकाेटका ४ जना ,निस्दीका ० र तानसेन नगरपालिकाका २० जना  गरि कुल ६४ जनाले काेराेना जितेका स्वास्थ्य कार्यालयका सुचना अधिकारी अाेम प्रकास पन्थीले बताउनु भयाे । 
त्यस्तै पाल्पामा ३३ जनामा काेराेना पुष्टि भएको छ । पिसि अार परिक्षणबाट १८ जना र एन्टिजिन परिक्षणबाट १५ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे । हाल पाल्पामा ९ सय १ जना सकृय संक्रमित रहेका छन । भने ९४ जना काेराेना संक्रमणका कारण ज्यान गुमाएका छन ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif