सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

पाल्पा क्षेत्र न २ (ख) काे सभापतिमा भट्टराई

सन्ताेष गहतराज, शनिबार, ४ मंसिर, २०७८

पाल्पा क्षेत्र न २ (ख) काे सभापतिमा भट्टराई

पाल्पा- जिल्लाकाे क्षेत्र नं २ (ख ) मा रुक्मागत भट्टराईको प्यानल विजयी भएको छ । सभापतिमा भट्टराईले दम्ब बहादुर कार्कीलाई पराजित गरेका हुन् । भट्टराईले २०३ मत ल्याए भने दम्बहादुरले ११० मत ल्याएका थिए । उप–सभापतिमा दान बहादुर गाहा, शेरबहादुर दर्लामी, सचिवमा शंकर भण्डारी, पदमलाल शाख्य, सह–सचिवमा सुभाष पल्ली, गीता कौशल निर्वाचित भएका छन् । प्रदेश महाधिवेशन प्रतिनिधी खुल्लातर्फ जीवनाथ पोखरेल, देवेन्द्र पुन, सुरेश पौडेल, शंकर प्रसाद पोखरेल, लाल बहादुर थापा, टुनविर रेस्मी, लोकनाथ अधिकारी निर्वाचित भएका छन् ।


 महिला खुल्लातर्फ लिला कुमारी दर्लामी, भिमाकला खाम्चा, भगवती बगाले निर्वाचित भएका छन् । त्यस्तै समानुपातिक खसआर्यतर्फ गंगाधर पोखरेल, सीता पोखरेल, आदीवासी जनजातीतर्फ क्याप्टेन अम्वर बहादुर थापा, कुमार राना र तारादेवी उचै निर्वाचित भएका छन् । त्यस्तै दलिततर्फ डिलबहादुर विक, अपाङ्गतर्फ टोपबहादुर राना निर्वाचित भएको निर्वाचन अधिकृत यमबहादुर रास्कोटीले जानकारी दिए । उनका अनुसार क्षेत्रिय कार्यसमितितर्फ ज्ञानबहादुर दर्लामी, सन्तोष शेरचन र मिना लम्तरी निर्वाचित भएका छन् । पाल्पामा चार क्षेत्र मध्ये तीन क्षेत्रमा प्यानल नै बनाएर निर्वाचन भएको थियो ।

 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif