सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

पाल्पामा आगो निभाउने क्रममा एक पुरुषको मृत्यु

bhairab khabar, शनिबार, १४ चैत्र, २०७७

पाल्पामा आगो निभाउने क्रममा एक पुरुषको मृत्यु

पाल्पा 
पाल्पामा आगो निभाउने क्रममा  एक जना मानिसको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको माथागढी गाउँपालिका–४, झडेवास्थित खापुक फोक्स्याहानका ६५ वर्षीय मानबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

सिंजालीको मृत्युको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयो । सिंजालीको शनिबार दिउँशो मृत्यु भएको हो ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif