मंगलवार, १४ मंसिर, २०७८

advertisement_1619539395.gif

पाल्पामा बुधबार २० जनाकाे काेराेना परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि

भैरब खबर डटकम संवाददाता, बुधबार, ८ मंसिर, २०७८

पाल्पामा बुधबार  २० जनाकाे काेराेना परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि

पाल्पा–पाल्पामा ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकाका १ जना र रिब्दीकोट गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल २० जनाको कोरोना परीक्षण गरिएकोमा ३ जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले बुधबार ९ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ३७ पुगेको छ । 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif