सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

पाल्पामा बुधबार १ सय ६ जिते काेराेना ८३ थपिए

भैरब खबर डटकम, बुधबार, ५ जेष्ठ, २०७८

पाल्पामा बुधबार १ सय ६ जिते काेराेना ८३ थपिए

सन्ताेष गहतराज, पाल्पा- जिल्लामा बुधबार थप १ सय ६ जनाले काेराेना जितेका छन । काेराेना जित्नेहरूमा माथागढीका २ जना,रामपुरका १ जना,पुर्वखाेलाका २ जना,रैनादेबी छहराका ४० जना,रम्भाका ८ जना,बगनासकालीका ९ जना,तिनाउका २ जना,रिब्दिकाेटका ८ जना,निस्दिका १ र तानसेन नगरपालिकाका ३७ जना गरि कुल १ सय ६ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी अाेम प्रकास पन्थीले जानकारी दिनु भयाे । 
त्यस्तै जिल्लामा बुधबार थप  ८३मा संक्रमण पुष्टि भएको छ । संक्रमित १६ जना  र ६७ जना पि सि अार र एन्टिन परिक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको  छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif