सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

पाल्पामा थप एक काेराेना संक्रमित महिलाकाे मृत्युु

भैरव खबर संवाददाता, बिहीबार, २३ बैशाख, २०७८

पाल्पामा थप एक काेराेना संक्रमित महिलाकाे मृत्युु

पाल्पा – पाल्पामा थप एक जना कोरोना सङ्क्रमित महिलाको ज्यान गएको छ । माथागढी–३, सराईमा डेरा गरी बस्ने स्याङ्जाका २५ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

तीन दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएका ती महिलाको बुधबारसम्म लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भएको थियो ।

मृतक महिला बुधबार साँझ सराईस्थित डेरामा फर्किएपछि बिहीबार बिहानदेखि स्वास प्रश्वासमा समस्या आएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पुन अस्पताल ल्याइए पनि अस्पतालले मृत घोषणा गरेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif