सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

पाल्‍पामा थप ३७ जनाामा कोरोना पुष्टि

भैरब खबर डटकम, मंगलवार, २२ असार, २०७८

पाल्‍पामा थप ३७ जनाामा कोरोना पुष्टि

पाल्‍पा/असार २२-पाल्पामा मंगलवार ३७ जना नयाँ सङ्क्रमित थपिएका छन् । ६५ जनाको पीसीआर गर्दा ३० जना सङ्क्रमित र ४९ जनाको एनटिजीन परीक्षण गर्दा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।

म‌गलवार ३७ जना सङ्क्रमित हुँदा १७ जना मात्र निको भएका छन् । पाल्पामा हालसम्म ४९९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो ।

पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण १११ जनाको निधन भईसकेको छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif