सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

पाल्‍पामा थप ६१ जनामा कोरोना पुष्टि, १२१ जना संक्रमित कोराेेना मुक्‍त

भैरब खबर डटकम, बुधबार, ६ श्रावण, २०७८

पाल्‍पामा थप  ६१ जनामा कोरोना पुष्टि, १२१ जना संक्रमित कोराेेना मुक्‍त

पाल्‍पा/साउन ६-पाल्पामा बुधवार ६१ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । ९७ जनाको पीसीआर गर्दा ४४ जना सङ्क्रमित र ६४ जनाको एनटिजीन परीक्षण गर्दा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।

६१ सङ्क्रमित हुँदा १२१ जना निको भएका छन् । पाल्पामा हाल ३८२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो ।

पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११६ जनाको निधन भईसकेको छ ।

पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ७ हजार ९ सय २ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार 4 सय ९८ पुगेकाे छ । 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif