सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

पाल्‍पामा थप ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि , १५ जना कोरोना मुक्‍त

भैरब खबर डटकम, शुक्रबार, ८ श्रावण, २०७८

पाल्‍पामा थप ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि , १५ जना कोरोना मुक्‍त

पाल्‍पा/साउन ८-पाल्‍पामा शुक्रवार पिसिआर परीक्षणमा ६ जना र  एन्टिजिनकाे परीक्षणमा  ६२ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । २३१ जनाको एनटिजीन र पिसिआर परीक्षण गर्दा ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।

६८ सङ्क्रमित हुँदा १५ जना निको भएका छन् । पाल्पामा हाल ३६८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो ।

पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११७ जनाको निधन भईसकेको छ ।

पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ८ हजार ८६ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार ५ सय ४८ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ४२० संक्रमितमा हाेम आइसाेलेशनमा ३ सय ८२ जना आइसियू २ जना एचडियूमा १७ भेन्टिलेटरमा १ र आइसाेलेशनमा १८ जनाकाे उपचार भइरहेकाे छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif