शुक्रबार, ५ आश्विन, २०८०

पूर्वखोलामा बालुवाको ढिस्कोले पुर्दा २ जनाको मृत्यु

भैरब खबर डटकम, शनिबार, ८ फाल्गुन, २०७७

पूर्वखोलामा बालुवाको ढिस्कोले पुर्दा  २ जनाको मृत्यु

पाल्‍पा  पुर्वखाेला-२ माा बालुवा ले पुर्दा जनाकाे ज्यान गएको छ। पूर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगर बाेलिपाेखराकाे बालुवा खानिमा बालुवा निकाल्ने क्रममा माथिबाट ढिस्काे खस्दा एक जनाकाे घटना स्थल र एक जनालाई उपचारकाे लागि देविनगरकाे मेडिकल लैजाने क्रममा बाटोमै मृत्युु भएको हाे। मृत्यु हुनेमा १३ वर्षिय पवित्रा सारु र ३६ वर्षिय माया देवि सिङ सारु रहेका छन्।

स्थानीयकाे घर बनाउन सहयोगका लागि बालुवा खन्न ९ जनाकाे टाेलि बालुवा खानिमा बालुवा खन्दा ढिस्काे खसेर ५ जनालाई पुरेको थियो । तीन जनाकाे खुट्टा मात्र पुरेकोले निकाल्न सकियाे भने दुई जनालाई नदेखिने गरेर पुरेकोले खाेजतलास गर्दागर्दै मृत अवस्था भेटिएको सङ्गै काम गरेका मायादेवि सिङ्जालिले बताउनु भएको छ ।

मृतकलाई आवश्‍यक रिपाेट लिएर पोस्टमाटमकाे लागि जिल्ला अस्पताल पाल्पा पठाएको पूर्वखाेला प्रहरी चाैकिले जानकारि गराएको छ । माया देवि सिङ सारु मातृभूमि मा.वि. देविनगरकाे इङलिस ब्लकमा पढाउने र पवित्रा सारुमातृभूमि मा वि काे कक्षा ८ मा पढ्ने विद्यार्थी हुन ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1682412186.jpg
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif
advertisement_1687345401.jpeg
advertisement_1687400319.jpg
advertisement_1687490009.jpg
advertisement_1687490043.jpg
advertisement_1687494158.jpg
advertisement_1687490073.jpg
advertisement_1687662807.jpg
advertisement_1687662910.jpg
advertisement_1687662959.jpg
advertisement_1687688098.jpg
advertisement_1687691041.jpg
advertisement_1687691183.jpg