सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

पूर्वखोलामा बालुवाको ढिस्कोले पुर्दा २ जनाको मृत्यु

भैरब खबर डटकम, शनिबार, ८ फाल्गुन, २०७७

पूर्वखोलामा बालुवाको ढिस्कोले पुर्दा  २ जनाको मृत्यु

पाल्‍पा  पुर्वखाेला-२ माा बालुवा ले पुर्दा जनाकाे ज्यान गएको छ। पूर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगर बाेलिपाेखराकाे बालुवा खानिमा बालुवा निकाल्ने क्रममा माथिबाट ढिस्काे खस्दा एक जनाकाे घटना स्थल र एक जनालाई उपचारकाे लागि देविनगरकाे मेडिकल लैजाने क्रममा बाटोमै मृत्युु भएको हाे। मृत्यु हुनेमा १३ वर्षिय पवित्रा सारु र ३६ वर्षिय माया देवि सिङ सारु रहेका छन्।

स्थानीयकाे घर बनाउन सहयोगका लागि बालुवा खन्न ९ जनाकाे टाेलि बालुवा खानिमा बालुवा खन्दा ढिस्काे खसेर ५ जनालाई पुरेको थियो । तीन जनाकाे खुट्टा मात्र पुरेकोले निकाल्न सकियाे भने दुई जनालाई नदेखिने गरेर पुरेकोले खाेजतलास गर्दागर्दै मृत अवस्था भेटिएको सङ्गै काम गरेका मायादेवि सिङ्जालिले बताउनु भएको छ ।

मृतकलाई आवश्‍यक रिपाेट लिएर पोस्टमाटमकाे लागि जिल्ला अस्पताल पाल्पा पठाएको पूर्वखाेला प्रहरी चाैकिले जानकारि गराएको छ । माया देवि सिङ सारु मातृभूमि मा.वि. देविनगरकाे इङलिस ब्लकमा पढाउने र पवित्रा सारुमातृभूमि मा वि काे कक्षा ८ मा पढ्ने विद्यार्थी हुन ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif