सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

रिब्दीकोट गाउपालिका फेक मा पिपलडाँडा आधारभूत बिद्यालयमा को नव निर्मित भवन को उद् घाटन

भैरब खबर डटकम संंवाददाता, मंगलवार, ३ चैत्र, २०७७

रिब्दीकोट गाउपालिका फेक मा  पिपलडाँडा  आधारभूत बिद्यालयमा को  नव निर्मित  भवन को  उद् घाटन

चुरामणि तिमिल्सिना चैत -३। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ फेकमा अवस्थित पिपलडाँडा आधारभूत बिद्यालयमा नव निर्मित ३ कोठे भवनको एक औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको हो ।

जापनबाट आएर नेपालमा ग्रामीण भेगका सामाजिक संघ सस्थाहरुमा सहयोग प्रदान गर्दै आउनुभएका समाजसेवी काजुमासा ओके बाजेको समन्वयमा जापानी ओकदा मासाले आफ्ना श्रीमानको सम्झना गर्दै भवन निर्माणको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको हो।

 

रिब्दीकोट गाउपालिका फेक मा  पिपलडाँडा  आधारभूत बिद्यालयमा को  नव निर्मित  भवन को  उद् घाटन

रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण लाम्टाङगे र कार्यक्रमका सभापति बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेयर सिङ दङ्गालले रिबन काटेर उद्घाटन गर्नु भएको थियो। रु १६ लाख रुपियाँको लगानीमा निर्माण भएको भवनकालागि ओकदाको तर्फबाट १० लाख, पालिकाको १ लाख, वडा नम्बर ८ को १ लाख ,र स्थानिय जनश्रमदानबाट ४ लाख गरि कुल १६ लाख लगानीमा भवन निर्माण गरिएको प्रधानाध्यापक ओम बहादुर थापाले जानकारी दिनु भयो। कार्यक्रममा नेपाली कङ्ग्रेस पालिकाका सभापति रामचन्द्र पाण्डे, पालिकाका सदस्य चक्र बहादुर थापा , स्थानिय सामाजिक अभियानताहरु , समाजसेवी बर्गहरुको बाक्लो सहभागीता रहेको थियो कार्यक्रमको सञ्चालन शिक्षक चित्र बहादुर बगालेले गर्नु भएको थियो।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif