सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

रिब्‍दीकोटको कुसुमखोलामा चितुवाको छाला सहित २ जना प्रकाउ

भैरब खबर डटकम, मंगलवार, २६ श्रावण, २०७८

रिब्‍दीकोटको कुसुमखोलामा चितुवाको छाला सहित २ जना प्रकाउ

पाल्‍पा-रिब्‍दीकोटको कुसुमखोलामा आज चितुवाको छाला सहित २ जना प्रकाउ परेका छन। प्रदेश प्रहरी अनुसन्धान व्यूरो र हार्थोक प्रहरीको समन्वयमा आज विशेष सुराकीको आधारमा उनीहरूलाई प्रकाउ गरिएको जिल्‍ला प्रहरी कार्यालय पाल्‍पाका सुचना अधिकारी रामेश्‍वर त्‍वातीले बताउनु भयो।

मुझुङ्गबाट तानसेनतर्फ आउँदै गरेको लु ३७ प ४४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई प्रदेश अनुसन्धान प्रहरीको समूह र प्रहरी चौकी हार्थोकको टोलीले पक्राउ गरेको हो । उनीहरुलाइ बन्यजन्तु चोरी तस्करी सम्बन्धि मुद्धा लाग्ने प्रहरीले जनाएको छ । घटनाकोको बारेमा थप अनुसन्‍धान भईरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा रिब्दीकोट ७ का ४२ वर्षका विष्णु बहादुर खत्री र सोही स्थानका जमिल मियाँ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif