सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

रिडीमा पानी पस्यो, ४ घर बिस्तापित, अझै पानी बढ्ने आशंका

चुरामणि तिमिल्सिना, बुधबार, २ असार, २०७८

रिडीमा पानी पस्यो, ४ घर बिस्तापित, अझै पानी बढ्ने आशंका

पाल्‍पा/असार २- पाल्‍पा, गुल्‍मी र स्याङ्जा को संगमस्‍थल रूरूक्षेत्र रूरूधाममा आइतबार देखि अविरल रुपमा परेको बर्षाले हिजो दिउसो देखि रुरु क्षेत्रको बगर जलमग्न भएको छ ।

ऋिशिकेश मन्दिर प्रवेश गेटको १२ सिढी पानीले पार गरेको प्रवेशद्वारा नजिकै रहेका खिम प्रसाद गौतम, टेक बहादुर थापा, बसन्त खाम्चा रआसिस जोशिको परिवार विस्थापित भएका छन् । अहिले सम्म कुनै पनि मानविय क्षति भने भएको छैन। घर-टहराहरु तथा तिन मुखे पुलका फलाम तथा काठका सामग्रीहरु बगाएको छ ।

पानिको सतह बड्ने क्रम रहेकोले तानसेन नगर पालिका वडा नम्बर १४ का वडा अध्यक्ष कमल राना र रुरु क्षेत्र गाउँ पालिका वड न १ का वडाअध्यक्ष रामलाल बिकले घर परिवार सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ ।

यस्तै पाल्पा तर्फ दाहा संस्कार गर्न ठाउँ नभएकोले कालिमाटि लान आग्रह गरिएको छ ।खोला तथा नदिमा पानीको बहाव घटेको छैन।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif