शुक्रबार, १५ मंसिर, २०८०

रैनादेबी छहरा वडा न ३ का उपभोक्ता समितिका पदाधिकारीहरूलाई तालिम

सन्‍तोष गहतराज, सोमबार, ३ आश्विन, २०७९

रैनादेबी छहरा वडा न ३ का उपभोक्ता समितिका पदाधिकारीहरूलाई तालिम

पाल्पा- जिल्लाको रैनादेबी छहरा गाउँपालिकाको आयोजनामा वडा न ३ का उपभोक्ता समितिका पदाधिकारीहरूलाई केन्द्रित गरि तालिम प्रदान गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०८९/८० लाई केन्द्रित गरि वडा न ३ भित्रका उपभोक्ता समितिका पदाधिकारीहरूलाई तालिम प्रदान गरेको हो । 

कार्यक्रम वडा न ३ का वडाध्यक्ष प्रदिप पौडेल अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले तालिमले उपभोक्ता समितिहरूलाई थप प्रशिक्षित बनाउन सहयोग पुर्याएको बताउनुभयो । प्रशिक्षणले उपभोक्ता समितिका काम,कर्तव्य र अधिकारका बारेमा जानकारी प्रदान गर्नुको साथै जिम्मेवारी बनाउन टेवा पुर्याउने बताउनुभयो । 

कार्यक्रमका विशिष्ट अतिथि उपाध्यक्ष युवराज थापाले तालिममा सिकेका कुरालाई व्यवहारिक प्रस्तुत गरि जिम्मेवारी पुर्ण रूपमा कार्य गर्न सहभागीहरूलाई आर्गह गर्नुभएको छ । समितिहरूलाई समयमा काम नसक्दा हुने जटिल्ता,काम गर्दा पूरा गर्नु पर्ने मापदण्ड एवम गुणस्तरका बारेमा प्रशिक्षण प्रदान गरिएकोले सोहि कुरालाई अवलम्बन गरि कार्य गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा पूर्वाधार विकास समिति संयोजक लक्ष्मण हिताङ्ग, वडा सदस्यहरू धन बहादुर रायमाझी, सविता वि.क.,भिमाकला खाम्चा लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रशिक्षकहरूअमृता पौडेल, कुशल घिमिरे तथा हरि प्रसाद पराजुलीले प्रदान गर्नु भएको थियो ।

रैनादेबी छहरा वडा न ३ का उपभोक्ता समितिका पदाधिकारीहरूलाई तालिम

प्रतिक्रिया
अन्य समाचार
advertisement_1682412186.jpg
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif
advertisement_1687345401.jpeg
advertisement_1687400319.jpg
advertisement_1687490009.jpg
advertisement_1687490043.jpg
advertisement_1687494158.jpg
advertisement_1687490073.jpg
advertisement_1687662807.jpg
advertisement_1687662910.jpg
advertisement_1687662959.jpg
advertisement_1687688098.jpg
advertisement_1687691041.jpg
advertisement_1687691183.jpg