बिहीबार, २६ माघ, २०७९

रैनादेवी छहरा गाउँपालिकाको गाउँसभाको १३ औँ अधिवेशन सम्पन्न

सन्‍तोष गहतराज, बिहीबार, ५ माघ, २०७९

रैनादेवी छहरा गाउँपालिकाको गाउँसभाको १३ औँ अधिवेशन सम्पन्न

रैनादेवी छहरा गाउँपालिकाको गाउँसभाको १३औँ अधिवेशन तेस्रो बैठकका साथ सम्पन्न भएको छ । बैठकको समापनका क्रममा सभाध्यक्ष एवम रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष  रुक्माङ्गत भट्टराईले गाउँपालिकाको कार्य प्रगति तथा सम्पादित मुख्य कार्यहरूबारे सभा सदस्यहरूलाई जानकारी गराउनुभएको थियो ।

सभाले सम्पूर्ण गाउँपालिका बासीहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउने सम्बन्धमा सङ्कल्प प्रस्ताव पारित गरेको छ । यस १३औँ अधिवेशनबाट वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र खानेपानी तथा सरसफाइ र स्वचछता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएकाे छ । साथै विषयगत समितिहरूका प्रतिवेदन तथा समसामयिक विषयहरूमा छलफल भएको थियाे । सभामा गाउँपालिका उपाध्यक्ष युवराज थापा,प्रमुख प्रशासकिय अधिकृत दिनेश शारू,प्रवक्ता देवेन्द्र पुन,वडाका वडा अध्यक्षहरू,कार्यपालिका सदस्य,कर्मचारीहरूकाे उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif