सुरेश यादव, बुधबार, १५ असार, २०७९
नवलपरासी- पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं १ मा रहेकाे रमपुरवा साना किसान कृषि सहकारी संस्था र सिटिजन लाईफ द्वारा ५ लाख दस हजार रुपैयाँ एविएमसीलाई हस्तान्तरण गरेकाे छ ।
एविएमसी ब्रान्च मेनेजर दुर्गा राय ढकाल,विएम भीम प्रसाद सुबेदी र ऐयम विष्णु पुरी लगायतकाे उपस्थिति रहेकाे रम्पुरवा सकाेसका प्रबन्धक रियाज अन्सारीले जानकारी दिनुभयाे ।
रमपुरवा साना किसान-कृषि सहकारी संस्थाका अध्यक्ष मुजिम मोमिन, उपाध्यक्ष जलेखा अन्सारी,प्रबन्धक रियाज अन्सारी, सदस्य मायिम मुस्लमान, हरि बहादुर साहनी, लेखा संयोजक अभय कुमार निगम र पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।