सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

सिपमुलक सिलाई कटाईमा सहभागिहरुलाई कपडा बितरण

bhairab khabar, बिहीबार, १९ चैत्र, २०७७

सिपमुलक सिलाई कटाईमा सहभागिहरुलाई कपडा बितरण

नन्दु यादव  चैत १९ पश्चिम नवलपरासी 

पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा ७मा सन्चालित सिपमुलक सिलाईकटाई तालिमका सहभागिहरुलाई आज कपडा बितरण गरिएको छ ।मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत सन्चालनमा रहको तालिमा सहभागी २४जनालाई कपडा बितरण गरिएको जनजागृति अपाङ सस्था गुठिप्रसौनीका अध्यक्ष बच्चा राय ले जानकारी दिनु भयो ।३महिने सिलाई कटाई तालिममा सहभागिको लागि ड्रेस स्वरुप कपडा बितरण गरिएको हो ।

सस्थाका अध्यक्ष बच्चा राय को सभापतित्व तथा मुख्यमन्त्री ग्रामीण बिकासका मनोनित प्रदेश सदस्य प्रदिप सिह को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रम मा मुख्य मन्त्री ग्रामीण बिकासका कार्यक्रम प्रमुख होमनाथ भण्डारी ,प्रशिक्षक किरन सहानी लगायतले बोल्नु भएको थियो ।कार्यक्रम मा बोल्दै प्रमुख अतिथि प्रदिप सिहले ग्रामीण क्षेत्रमा बसोबास गरेका महिला हरुलाई स्वरोजगार बनाउने लक्ष्यले तालिम सन्चालन गरिएको बताउनु भयो ।तालिमले महिला हरुलाइ आत्मनिर्भर बनाउने काममा सहयोग हुने बताईएको छ ।आउने दिनमा थप नया  योजना सन्चालन गरिने वहाले प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif