बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

सिद्धार्थ राजमार्ग बुटवल पाल्‍पा सडक खण्‍ड अन्‍तर्गत हिउँदे खोला नजिकै भासिएको सडकमा पुन: पहिरो खसेर सडक अवरूद्ध

भैरब खबर डटकम संवाददाता, शुक्रबार, १७ भाद्र, २०७९

सिद्धार्थ राजमार्ग बुटवल पाल्‍पा सडक खण्‍ड अन्‍तर्गत हिउँदे खोला नजिकै भासिएको सडकमा पुन: पहिरो खसेर सडक अवरूद्ध

पाल्पा- सिद्धार्थ राजमार्गको हिउँदे खोलामा निरन्तरको वर्षाका कारण मुख्य सडक भासिँदा सवारी संचालन हुन सकेको छैन् । गएराति नयाँ डाइभर्सन निर्माण गरेपनि रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सडक अवरूद्द बनेकाे हाे ।

बिहिबार दिउँसाेदेखी पानी परेका कारण दुई ठाउँमा पहिरो खसेको हुँदा सवारी संचालन हुन सकेकाे छैन । बिहिबार २ घण्टा एकतर्फी रूपमा सडक खुलाइएकाे भएता पनि पून पहिराे खस्दा यात्रुहरु भने अलपत्र परेका छन् । यस्तै नयाँ खोलिएको सडकमा समेत आज बिहान पहिरो खसेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताउनुभयो ।

अहिले पनि पानी परेका कारण सडक खुलाउने काम गर्न असहज भएको छ । माथिबाट पहिरो खस्ने र खनिएको सडक समेत पहिरोले बगाएपछि सडक खुलाउने विषय नै अन्यौलमा परेको सूचना अधिकारी लम्सालले बताउनुभयो । निरन्तर पानी परेका पानी रोकिएपछि मात्रै सवारी संचालन गर्नेगरी काम गरिने सडक डिभिजन पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif