बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

सिद्धार्थ राजमार्ग एकतर्फि सुचारू

भैरब खबर डटकम संवाददाता, शुक्रबार, १७ भाद्र, २०७९

सिद्धार्थ राजमार्ग एकतर्फि सुचारू

हिजो दिउँसोबाट अबरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फि रुपमा सुचारु भएको छ । तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा अविरल वर्षाको कारण हिजो दिउँसोबाट अबरुद्ध राजमार्ग सुचारु भएको हो ।
आज बिहान करिब ६ः३० बजे रुख सहितको पहिराले ड्राईभर्सन बगाउदा राजमार्ग पुनः पुर्ण रुपमा अबरुद्ध भएको थियो । अबरुद्ध राजमार्ग अहिले दिउँसो साढे १ बजेबाट एकतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरो खसिरहेको कारण जोखिम भने कायमै रहेको प्रहरीले जनाएको छ । प्रहरीले जोखिमलाई ध्यानमा राखि यात्रा अनुरोध गरेका छन । राजमार्ग सुचारु भएसंग सवारी साधन गन्तब्य तर्फ लागेका छन् ।

 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif