सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

सिद्वार्थ राजमार्गकाे पहिराे हटाउन बाटो बन्द हुने

भैरब खबर डटकम, बिहीबार, १७ भाद्र, २०७८

सिद्वार्थ राजमार्गकाे पहिराे हटाउन बाटो बन्द हुने

पाल्‍पा-सिद्धार्थ राजमार्ग अन्र्तगत डुम्रेमा खसेको पहिरो हटाएर दोहोरो यातायात संचालन गर्न सिद्धार्थ राजमार्ग बन्द हुने भएको छ ।

सिद्धार्थ राजमार्गमा बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्म राजमार्ग बन्द हुने पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिनुभयो ।

पहिरो हटाउन बाटो बन्द गर्नुपर्ने भएकाले सडक डिभिजन कार्यालयबाट भएको अनुरोधमा जिल्ला प्रशासन कार्यालय पाल्पाले जारी गरेको सूचनामा जाईएको छ । उक्त समयमा एम्बुलेन्सबाहेक अन्य सवारीसाधन संचालनमा रोक लगाईएको छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif