सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

सिवि आर डे केयर सेन्टरका फरक क्षमता भएका विद्यार्थीहरूलाई माक्स प्रदान

सन्ताेष गहतराज, शुक्रबार, १ श्रावण, २०७८

सिवि आर डे केयर सेन्टरका फरक क्षमता भएका विद्यार्थीहरूलाई माक्स प्रदान

पाल्पा-जिल्लाको सिवि आर डे केयर सेन्टरमा रहेका फरक क्षमता भएका विद्यार्थीहरूलाई लुम्बिनी बिकास कोषका कोषध्यक्ष तथा सिवि आर कार्यक्रमका पुर्व अध्यक्ष सुरेद्र मुनि शाक्यले एक कार्यक्रम बिच विद्यार्थीहरूलाई माक्र्स प्रदान गर्नुभएको छ । शाक्यले सिवि आर डे केयर सेन्टर र होम भिजिटका आपङ्गहरुको लागि ७ सय पिस माक्स हस्तान्तरण गर्नुभएको हो । माक्र्स हस्तान्तरण गर्दै  सस्थाका पुर्ब अध्यक्ष तथा लुम्बिनी बिकास कोषका कोष अध्यक्ष  सुरेन्द्र मुनि शाक्यले पछिल्लो समयमा कोरोना भाइरस कोविड १९ को माहामारी समुदाय स्तरमा फैलिरहेकोले र मानिसहरू दैनिक रूपमा संक्रमित भइरहेको र यसबाट अपांग बालबालिकाहरू पनि संक्रमित भएको परिस्थितिमा माक्र्स नै कोरोनाबाट सुरक्षित हुने उपाय रहेकोले विद्यार्थीहरूलाई माक्र्स प्रदान गरेको बताउनुभयो । 
ग्रहण गर्दै सिवि आर कार्यक्रम प्रमुख कृष्ण गहतराज सहयोग गर्नु भएको धन्यवाद दिदै पाल्पामा सिवि आरमा हाल १३ जना फरक क्षमता भएका विद्यार्थीहरूले नियमित अध्ययन गर्ने गरेको बताउनुभयो ।  साथै विद्यार्थीहरूलाई पठनपाठनको साथसाथै नियमित शारीरिक अभ्यास तथा खाजा नास्ता व्यवस्था सहित अध्ययन अध्यापन गराउने व्यवस्थापन गरिएको बताउनु भयो ।   उहाका अनुसर हाल होम भिजिटमा ६५ जना फरक क्षमता भएको बच्चाहरू रहेको बताउनुभयो । 

विद्यालयमा समय समयमा विभिन्न व्यक्ति तथा सघ सस्थाहरूले सहयोग हस्तान्तरण गर्दै आउनुभएको छ । जस्का कारण विद्यालय सञ्चालन भईरहेको प्रमुख गहतराजले बताउनुभयो । 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif