सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

शुक्रबार पाल्पामा थप १ सय २९ जनामा काेराेना संक्रमण पुष्टि, ८ जनाले जिते काेराेना

भैरव खबर संवाददाता, शुक्रबार, ३१ बैशाख, २०७८

शुक्रबार पाल्पामा थप १ सय २९ जनामा काेराेना संक्रमण पुष्टि, ८ जनाले जिते काेराेना

शुक्रबार पाल्पामा थप १ सय २९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । पिसि अार परिक्षणबाट १ सय ४ जना र एन्टिजिन परिक्षणबाट २५ गरि कुल एक सय २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी अाेम प्रकाश पन्थीले बताउनु भयाे । माथागढी गाउँपालिकाका २६ जना,रामपुर नगरपालिकाका २ जना,पुर्वखाेला गाउँपालिकाका १६ जना,रैनादेबी छहराका १ जना,रम्भाका ४ जना,बगनासकाली गा पा का ५ जना,तिनाउका २२ जना,रिब्दिकाेटका ४ जना,निस्दीका १ जना , तानसेन नगरपालिकाका ४८ जना गरि कुल १ सय २९ जनामा संक्रमण पुष्टि भएको हाे । शुक्रबार पाल्पामा थप ८ जनाले संक्रमण जितेका छन । भने  १ हजार ४ सय ८३ जना सकृय संक्रमित रहेका छन ।

शुक्रबार पाल्पामा थप १ सय २९ जनामा काेराेना संक्रमण पुष्टि, ८ जनाले जिते काेराेना

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif