सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

शनिबार पाल्पामा एकै दिन १ सय ९ जनाले जिते काेराेना ,१ सय ६८ थपिए

सन्ताेष गहतराज, सोमबार, २७ बैशाख, २०७८

शनिबार पाल्पामा एकै दिन १ सय ९ जनाले जिते  काेराेना ,१ सय ६८ थपिए

पाल्पा -जिल्लामा थप १ सय ९ जनाले काेराेना जितेका छन । काेराेना जित्ने  माथागढीका ६, रामपुरका ४, पूर्वखोलाका ७, रैनादेवी छहराका ६, रम्भाका ४, बगनासकालीका ८, तिनाउका ४, रिब्दीकोटका ३, निस्दीका ७ र तानसेनका ६० जनामा कोरोना सङ्क्रमण पार गरेर घर फिर्ता भएका हुन् । 

त्यस्तै काेराेना संक्रमित हुनेहरूमा  माथागढीका २, रामपुरका ०, पूर्वखोलाका ११, रैनादेवी छहराका ४२, रम्भाका २९, बगनासकालीका २, तिनाउका ५, रिब्दीकोटका ४, निस्दीका १४ र तानसेनका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै पाल्पामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या एक हजार ५४० पुगेको छ । यस्तै शनिवार थप १०९ जनाले कोरोना जितेका छन् । सक्रिय संक्रमितमध्ये ७५ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
बाँकी एक हजार ४६१ जना घरमै रहेका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif