सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

तिनाउको पानीमिलमा बोलेरो दुर्घटना २ घाईते

भैरब खबर डटकम, बुधबार, १३ आश्विन, २०७८

तिनाउको पानीमिलमा बोलेरो दुर्घटना २ घाईते

पाल्पा – जिल्लाको पाल्पा बुटवल सडक खण्डको सिद्धार्थ राजमार्गमा बलेरो जीप दुर्घटना भएको छ । पाल्पाबाट बुटवल जाँदै गरेकाे जीप तिनाउ गाउँपालिका-३, पानीमिल सानोगैरामा दुर्घटना हुँदा दुइ जना घाइते भएकाे स्थानीय बासिन्दा कृष्ण प्रसाद पाण्डेले जानकारी दिनुभयो ।लु १ च ४३ २६ नम्बरको रातो प्लेटको बलेरो दुर्घटनाका घाइतेको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार हुदै गरेको र घाइतेको अवस्था मध्यम् रहेको वडा अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते हुनेमा बुटवल उपमहानगरपालिका–२, बस्ने २८ का ज्ञानबहादुर दर्लामी चालक, र सोही स्थानका वर्ष २२ का रोहित सिंजाली सहचालक रहेको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक प्रहरी विष्णुबहादुर कुँवर रहनुभएको छ । दुबै जनाको अवस्था मध्यम् रहेको प्रहरीले जनाएको घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । । दुर्घटना बिहान ७ बजेतिर भएको कुँवरले बताउनुभयाे ।

तिनाउको पानीमिलमा बोलेरो दुर्घटना २ घाईते

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif