शुक्रबार, १५ मंसिर, २०८०

पुस्कल शर्माले ल्याए तिजी गिति संग्रह ‘श्रीमान श्रीमती’

भैरब खबर डटकम संवाददाता, शनिबार, ७ श्रावण, २०७९

पुस्कल शर्माले ल्याए तिजी गिति संग्रह ‘श्रीमान श्रीमती’

काठमाडौं- गायक पुष्कल शर्माले श्रीमतीसँगको अभिनयमा नयाँ गीत सार्वजनिक गरेका छन् । ‘श्रीमान श्रीमती’ बोलको गीतमा पुष्कल र गायिका शान्तीश्री परियारको स्वर छ । पुस्कलकै शब्द तथा संगीत रहेको गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ । 

गायक पुष्कल शर्माले श्रीमतीसँगको अभिनयमा नयाँ गीत सार्वजनिक गरेका छन् । ‘श्रीमान श्रीमती’ बोलको गीतमा पुष्कल र गायिका शान्तीश्री परियारको स्वर छ । पुस्कलकै शब्द तथा संगीत रहेको गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ । 

पुष्कल स्वयंकै कथा एवं निर्देशनमा तयार भिडियोमा उनले आफ्नै श्रीमती सवी शर्मासँग अभिनय गरेका छन् । सवीले यसअघि  ‘के दिउँ मायालाई चिनो’ गीतको भिडियोमा छोटो भूमिकामा अभिनय गरेकी थिइन् भने  ‘तिम्रो थर मेरो थर’ बाट  पुस्कलसँगै मुख्य मोडलका रुपमा अभिनय गरेकी थिइन् । 

‘श्रीमान श्रीमती’ गीतमा कमला गैरे र युवानी शर्मा लगायतको पनि अभिनय छ । सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियो दीपक विष्टको सम्पादनपछि युट्युबमा सार्वजनिक गरिएको हो । पुस्कलले पाल्पास्थित आफ्नै गाउँमा यस गीतको भिडियो छायाँकन गरेका हुन् ।

लोकदोहोरीमा निकै ‘फ्यान फ्लोइङ’ भएका पुष्कल मिडियामा कमै आउन रुचाउँछन् । उनको ‘मुटु जलाई जलाई’ सर्वाधिक हिट गीत मानिन्छ । ‘श्रीमान श्रीमती’ बोलको गीतले पनि आफ्ना अघिल्ला गीतले जस्तै श्रोता दर्शकको मन जित्ने विश्वास पुस्कलमा छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1682412186.jpg
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif
advertisement_1687345401.jpeg
advertisement_1687400319.jpg
advertisement_1687490009.jpg
advertisement_1687490043.jpg
advertisement_1687494158.jpg
advertisement_1687490073.jpg
advertisement_1687662807.jpg
advertisement_1687662910.jpg
advertisement_1687662959.jpg
advertisement_1687688098.jpg
advertisement_1687691041.jpg
advertisement_1687691183.jpg