भैरब खबर डटकम संवाददाता, सोमबार, १३ असार, २०७९
गायक रामकृष्ण ढकालको ‘फुटेको छु शीशाजस्तै’ बोलको गीत भिडियो सहित सार्बजनिक भएको छ ।
संगीतकार राजनराज सिवाकोटीको संगीत दिएको यस गीतका गीतकार सतीश चापागाई हुन ।
रामकृष्ण ढकालको युट्युब च्यानलबाट सार्बजनिक भएको गीतको म्युजिक भिडियोमा गायक ढकाललाई नै देख्न सकिन्छ ।