शनिबार, १८ असार, २०७९

पुश्कल शर्माको ‘के दिउ मायालाई चिनो’ उत्‍कृष्‍ट सूचीमा

भैरब खबर डटकम, आईतवार, ९ फाल्गुन, २०७७

पुश्कल शर्माको ‘के दिउ मायालाई चिनो’  उत्‍कृष्‍ट सूचीमा

लोकप्रिय गायक पुस्कल शर्माको पछिल्लो गीत के दिउँ मायालाई चिनो सार्वजनिक भएको छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । गीतले छोटो समयमै २ लाख ५० हजार दर्शक बनाउँदै उत्कृष्टको सूचीमा २४ नम्बरमा पर्न सफल भएको छ ।

प्राय वियोगान्त गीत बनाउने शर्माले यो पटक आफू मात्र नाचेका छैन् दर्शकलाई पनि नचाउने गीत निर्माण गरेका छन् । गीतलाई शर्मा र रचन रिमालले आवाज दिएका छन् । गीतलाई काजिस् श्रेष्ठले निर्देशन गरेका छन् भने शर्मा र अञ्जली अधिकारीको अभिनय रहेको छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif